रक्सि र स्न्याक्ससँगै खाँदा के हुन्छ ?

कतिपयले रक्सीसँग सितन (जस्तै तारेको/भुटेको मासु, दालमोठ, चिप्स, भुजिया) खाँदा स्वास्थ्यलाई असर कम गर्छ। यो भ्रमले सितनसँग रक्सी खान प्रोत्साहन गर्छ, जुन स्वास्थ्यका लागि झन् हानिकारक छ।