वामपन्थी एकतामा अध्यक्ष पुष्पकमल दाहालको जोड

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित वामपन्थी शक्तिलाई वैचारिक र सांस्कृतिक ढंगले एकताबद्ध गर्न प्रगतिशील लेखकहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताएका छन्।

अर्थमन्त्रीलाई भेटेर चेम्बरले भन्यो- कर्जाको पुनर्तालिकीकरण बचाउन सकिन्छ

अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको चेम्बर केन्द्रीय कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना समेत दिएको छ ।

सामूहिक प्रयासबाट विपद् घटाउन सकिन्छ- मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

सशस्त्र प्रहरी बल मनकामना गणले बन्दीपुर गाउँपालिका–४ नयाँपुलमा आज आयोजना गरेको विपद् प्रतिकार्य नमूना अभ्यास कार्यक्रममा सरकारको एक्लो प्रयासबाट विपद् घटाउन नसकिने भएकाले त्यसमा सामूहिक प्रयास आवश्यक छ भने।

के एयरफोनले कान बिगार्छ ?

Click Link